नेपाली कांग्रेस लोकतन्त्र, विधिको साशन र परिवर्तनको संवाहक हो । कांग्रेसकै नेत्तृत्वमा देशमा आधुनिक राष्ट्् निर्माणको अभियान सुरु भएको हो । जनताको त्याग, तपस्या र सहभागितामा स्थापित यस पार्टीको गौरवपूर्ण इतिहास रहेको छ । नेपालमा हालसम्म जनताको अधिकार प्राप्तीका लागी भएका सम्पूर्ण आर्थिक, सामाजिक र राजनैतिक क्रान्ति कांग्रेसकै नेत्तृत्वमा सम्पन्न भएका छन् । नेपाल र नेपाली जनताले व्यवस्था परिवर्तको एक एैतिहासिक अध्याय पुरा गरेका छन् । अबको अध्याय नागरिकको व्यवस्था…